हिल्दुम साना जलविद्युतद्धारा सबै कर्मचारीको कोरोना बीमा

हिल्दुम साना जलविद्युतद्धारा सबै कर्मचारीको कोरोना बीमा
+
-

सिमकोट-हिल्दुम साना जलविद्युत आयोजनाले आफ्ना सबै कर्मचारीहरुलाई कोरोना बीमा गरेको छ।

सार्वजनिक स्थलहरुमा काम गर्नुपर्ने भएपछि कोरोना संक्रमणको त्रासबाट सुरक्षित राख्न आयोजनाले कोरोना बीमा गरेको हो ।

विद्युत मर्मत देखि नयाँ लाईन दिन गई रहनु पर्ने भएपछि आयोजनाले सबै कर्मचारीहरुको एक एक लाखको कोरोना बीमा गरेको हिल्दुम बितरण केन्द्रका प्रमुख लाल बहादुर लम्सालीले बताए।

कोरोना संक्रमण बढी रहेका बेला सम्भावित त्यसबाट बच्नका लागि कर्मचारीको कोरोना बीमा गरिएको हो । १४ जना स्थायी र १५ जना ज्यालादारी गरी जम्म २९ जना कर्मचारीको कोरोना बीमा गरिएको छ।

तीन सय रुपैँया सरकार र तीन सय रुपियाँ बितरण केन्द्रबाट बीमा शुल्क तिरिएको छ । यसबाट अब कोरोरा संक्रमणका बेला पनि कर्मचारी उच्च मनोवलका साथ काम गर्ने विश्वास केन्द्रले लिएको छ।

यसबाट कर्मचारीलाई काममा खटिन हौसला मिल्ने छ। यसरी संस्थागत रुपमा कर्मचारीको हुम्लामा कोरोना बीमा गर्ने आयोजना पहिलो भएको छ।

राष्ट्रिय बीमा कम्पनीसंग आयोजनाका कर्मचारीको कोराना बिमा गरिएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?