
रविन आचार्य
साउन २५, २०७७
अ
+
अ
अ
-
दन्त चिकित्सक सुवास घिमिरेका अनुसार सरसफाईमा कमी तथा खानपानमा विशेष ख्याल नगर्दा दाँतमा विभिन्न समस्या देखिने गर्छ।देशसञ्चारसँगको कुराकानीमा उनले भने, ‘९० प्रतिशत मानिसहरुलाई त दाँत कसरी मोल्ने पनि थाहा हुँदैन। अझ कतिपयले बिहान मात्र दाँत मोल्नुहुन्छ।’

