गर्भवतीको हेलिकप्टरबाट उद्धार

गर्भवतीको हेलिकप्टरबाट उद्धार
+
-

सिमकोट – हुम्लामा एक हप्ता देखि व्यथाले थलिएकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

गत भदौ १२ गतेबाट सुत्केरी व्येथा लागेकी महिलाको प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीको समन्वयमा उद्धार भएको हो।

चंखेली गाउँपालिका वडा नम्बर २ की २८ वर्षकी प्रभा शाहीको हेलिकप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले बताइन्।

महिला तथा बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकप्टरबाट उनको सुर्खेत उद्धार गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?