दिनभर सुनसान बन्यो ललितपुर, जताततै चेकजाँच र कडाइ (तस्बिरहरू)

दिनभर सुनसान बन्यो ललितपुर, जताततै चेकजाँच र कडाइ (तस्बिरहरू)
+
-

ललितपुर- रातो मच्छिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि शुक्रबार बिहानैदेखि ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र कर्फ्यू लगाइएको छ।

कर्फ्यूका कारण उक्त क्षेत्र सुनसान बनेको छ। सर्वसाधारणहरु घर बाहिर निस्कन पाएका छैनन्। कर्फ्यूको उल्लंघन गरी घरबाट बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ।

प्रशासनको कडाइपछि सडक पनि सुनसान बनेका छन्। अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारीसाधन चल्न दिइएको छैन। प्रहरीले चेकजाँचमा कडाइ गरेको छ।

देश सञ्चारका पत्रकार रविन आचार्यले खिचेका तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?