खर्कमै साग उत्पादन

खर्कमै साग उत्पादन
+
-

सिमकोट – सामान्यतया उच्च पाटनमा पशु पालनका लागि जाने खर्कालुहरुलाई गाउँबाटै तिहुन तरकारी र खाद्यान्न ढुवानी गरेर लगिने भए पनि पछिल्ला दिनमा खर्कालाहरुले पनि खर्कमै साग उत्पादन गरेर तरकारीका रुपमा प्रयोग गर्न थालेका छन् ।

उच्च पाटनमा पनि नमूनाका रुपमा साग खेती गर्दा उत्पादन राम्रो भएपछि खर्कालाहरु यसतर्फ लागेका हुन्।

चुवा खोलाको लाचर्मामा पशु पालन गर्दै आएका खर्काला परख्या भण्डारीले पहिले खर्कमा साग उत्पादन नगरिने भए पनि अहिले भने खर्कमै उत्पादन गरेर तरकारीका रुपमा प्रयोग गर्न थालिएको बताए।

वास्तवमै खर्कालाका लागि सबै खाले रासन पानी घरबाटै लिनु पर्छ तर पछिल्ला दिनमा साग छर्न थालेपछि त्यसको उत्पादन राम्रो हुन थालको हो।

खर्कका लागि वनमा पाइने सिस्नु र रुगी साग बाहेक अन्य हरियो तरकारी पाईँदैन तर भण्डारीले नमूनाको रुपमा साग छर्दा उम्रेपछि सहज भएको बताए ।

अहिले चुवाखोला क्षेत्रका खर्कमा प्रत्येक खर्कालाले आफ्नो पाल हालेको स्थानमा साग छरेर उत्पादन गरिरहेका छन् ।

खर्कमा गोठे मल धेरै हुने भएको कारण साग उत्पादन पनि राम्रो हुने गर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?