
रविन आचार्य
असोज १, २०७७
अ
+
अ
अ
-
नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शनमा उत्रिएका युवाहरुले प्रहरीले धरपकड गरेको छ ।

