
बर्षा शाह
असोज ५, २०७७
अ
+
अ
अ
-
नेपालमा कोभिड १९ मा ज्यान गुमेकाहरुको शव सेनाले एक्लै व्यवस्थापन गरिरहेको छ। शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका प्यूठ रुपनारायण श्रेष्ठलाई देशसञ्चारकी बर्षा शाहले ब्यारेकदेखि अस्पताल हुँदै पशुपतिसम्म पछ्याएकी छन्।

