
काठमाडौं- बलिवुड अभिनेता फरहान अख्तरको कन्सर्टमा शनिबार साँझ नेपाली फ्यानहरुले भरपुर आनन्द लिएका छन्।
होटेल हायात रिजेन्सीमा आयोजित कन्सर्टमा उनले आफ्ना चर्चित ‘रक अन द फेमस’, ‘दिल चाहता हे’ लगायतका गीत गाएका थिए।
यसअघि नेपाली कलाकार एड्रेन प्रधान र नट्टु शाहले आफ्नो प्रस्तुति दिएका थिए। देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु।
तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्चार