३९ वर्षीया सेरेनाको जोश, सोझो सेटमा जित हात पार्दै फ्रेन्च ओपनको दोस्रो चरणमा

३९ वर्षीया सेरेनाको जोश, सोझो सेटमा जित हात पार्दै फ्रेन्च ओपनको दोस्रो चरणमा
+
-

सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने महिला खेलाडीको कीर्तिमान बराबरी गर्ने प्रयाशमा रहेकी सेरेना विलियम्स फ्रेन्च ओपनको दोस्रो चरणमा पुगेकी छिन्।

३९ वर्षीया सेरेनाले सोमबार साँझ भएको खेलमा क्रिस्टि आनलाई सोझो सेटमा हराइन्। दुई अमेरिकी खेलाडीबीच भएको यो भिडन्तमा पहिलो सेट प्रतिस्पर्धात्मक रहेपनि दोस्रो सेट एकपक्षीय भएको थियो।

पहिलो सेट ७-६ ले जितेकी सेरेनाले दोस्रो सेटमा क्रिस्टिलाई एउटा गेम पनि जित्न दिइनन्। सेरेनाले हालसम्म २३ एकल ग्रान्डस्लामको उपाधि जितेकी छिन्। सन् २०१७ को अस्ट्रेलियन ओपन जितेयता सेरेनाले कुनैपनि एकल ग्रान्डस्लाम हात पार्न सकेकी छैनन्। यसबीचमा उनी चारपटक ग्रान्डस्लामको फाइनल पुगेकी उपविजेतामा सिमित भइन्।

मारगरेट कोर्टको नाममा रहेको २४ एकल ग्रान्डस्लाम जित्ने कीर्तिमान बराबरी गर्नबाट उनी एक उपाधिले मात्र पछाडि छिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?