समानुपातिक सूची सार्वजनिक गर्ने तयारीमा आयोग

+
-

राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा गठन प्रक्रिया पूरा हुन्छ हुँदैन भन्नेबारे विवाद भइरहेको समयमा निर्वाचन आयोगले भने समानुपातिक तर्फको छनौट प्रकिया अगाडि बढाइरहेको जनाएको छ।

‘जिल्ला जिल्लाबाट निर्वाचन परिणामको हार्डकपी मगाएर काम गरिरहेछौं, छिट्टै सूची प्रकाशन गर्छौं,’ आयोगको समानुपातिक निर्वाचन सम्बन्धि स्रोतले बतायो।

स्रोतले हप्ता दिनभित्रै समानुपातिकतर्फको प्रतिनिधिको सूची प्रकाशन हुनसक्ने बतायो।

राष्ट्रिय सभाको विवादलाई लिएर आयोगले कुनै औपचारिक धारणा सावर्जनिक नगरेको आयोगले दोहोर्‍याएको छ। आयोगका प्रवक्ता नवराज ढकालले त्यससम्बन्धमा कानुन बनेपछि काम गर्ने बताए। ‘निर्वाचन आयोगको काम चुनाव गराउने हो,’ ढकालले देशसञ्चारसँग भने।

यो पनि हेर्नुहोस्:

दाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो

समानुपातिकको गणना अन्तिम चरणमा, करोड मत गनिसकियो

कांग्रेस प्रत्यक्षमा शून्य, समानुपातिकमा पहिलो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?