यूएस ओपनको फाइनल पुगेकी अजारेन्का फ्रेन्च ओपनको दोस्रो चरणमै निराश

यूएस ओपनको फाइनल पुगेकी अजारेन्का फ्रेन्च ओपनको दोस्रो चरणमै निराश
+
-

एजेन्सी– १० औँ वरियताकी भिक्टोरिया अजारेन्का जारी फ्रेन्च ओपन ग्रान्डस्लाम टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छिन्। बेलारुसकी यी खेलाडीलाई एक सय ६१ औँ वरियतामा रहेकी अन्ना क्यारोलिना सेमिएड्लोभाले सोझो सेटमा हराइन्।

स्लोभाकियाकी सेमिएड्लोभाले ६-२ र ६-२ को सेटमा खेल जितेकी हुन्। दोस्रो सेटमा उनी घाइते भएपनि खेलमा असर परेन। अजारेन्का केही साताअघि यूएस ओपनको फाइनलसम्म पुगेकी थिइन्।

त्यतिबेला उनलाई हराएर उपाधि जितेकी नाओमी ओसाकाले चोटका कारण यो प्रतियोगिता खेलेकी छैनन्। चोटकै कारण सेरेना विलियम्सले पनि दोस्रो चरणमा नखेल्दै नाम फिर्ता लिइन्। तेस्रो वरियताकी एलिना स्भितोलिना भने तेस्रो चरण पुगेकी छिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?