
अ
+
अ
अ
-
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत केहीबेरमा सुरु हुने खेलमा किङ्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।
आबुधावी क्रिकेट मैदानमा पौने ८ बजे सुरु हुने खेल दुवै टोलीको आ-आफ्नो चौथो खेल हो। प्रतियोगिताको यो सिजन मुम्बई र पन्जाब दुवैले तीन खेलमा समान एक जित र दुई हारको नतिजा निकालेका छन्।
चारवटा टोलीले तीन खेल खेलेर समान दुई जित र एक हार ब्यहोरेका छन्।