धर्मगुरुको हत्या प्रयासपछि माइतीघरमा हिन्दु धर्मावलम्बीको चेतावनी (१० तस्बिर)

धर्मगुरुको हत्या प्रयासपछि माइतीघरमा हिन्दु धर्मावलम्बीको चेतावनी (१० तस्बिर)
+
-

काठमाडौं- विराटनगरमा आइतबार बिहान हिन्दु धर्मगुरु श्री निवासाचार्यमाथि भएको हत्या प्रयासको विराेधमा सोमबार अपरान्ह हिन्दुवादी संस्थाहरु माइतीघरमा एक भएर विरोधमा उत्रिए ।

सय भन्दा बढीको उपस्थिति रहेको प्रदर्शनमा साधु सन्तदेखि हिन्दुवादी स‌ंघसस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। कार्यक्रमका वक्ताहरु सलाईको काँटीमात्र कोरिएको बताउँदै अब मसाल बोकेर उत्रने बताए।

‘ डलरको खेती बन्द गर’, ‘धर्म बेच्न पाइँदैन ‘जस्ता नाराहरुबीच बक्ताहरु भन्दै थिए, ‘मन्दिरमा बसिरहेको एउटा साधुलाई मध्यरातमा गोली हानी हत्या गर्ने प्रयाश भएको छ। सरकार र विदेशीहरुको योजनामा केही डलरहरुको खेतीमा नेपाली समाजलाई द्वन्द्वमा धकेल्न गरिएको षड्यन्त्र हो यो।’

उनीहरुले राष्ट्रवादको विषय भएकाले दलगत र जातिगत दायराभन्दा माथि उठेर यस विषयमा अग्रसर हुनैपर्ने समय आएको बताए।

प्रहरीले धर्मगुरुको  हत्या प्रयास गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सबै तस्बिरहरु: बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?