
देश सञ्चार
चैत २६, २०७४

अ
+
अ
अ
-
काठमाडौं- गुन्डा नाइके गणेश लामा जेल चलान भएका छन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजना मुद्दामा लामालाई पुर्पक्षमा राख्ने निर्णय गरेको हो।
केही साता अघि काठमाडौंको पिंगलास्थानमा लामाको साथबाट पेस्तोल बरामद भएको थियो।
जीमबाट बाहिरिरहेको समयमा साँझ लामामाथि आक्रमण हुँदा लामाले आफुसँग भएको पेस्तोल निकालेर गोली प्रहार गरेका थिए।

