दिल्लीले टस जितेर ब्याटिङ रोज्यो, दुई खेलाडी परिवर्तन हुँदा पनि सन्दीप परेनन्

दिल्लीले टस जितेर ब्याटिङ रोज्यो, दुई खेलाडी परिवर्तन हुँदा पनि सन्दीप परेनन्
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध केहीबेरमा सुरु हुने खेलमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

दिल्लीले यो खेलका लागि दुई जना खेलाडीलाई परिवर्तन गरेपनि नेपालका सन्दीप लामिछाने अटाएका छैनन्। विदेशी खेलाडी सिमनर हेटमेयरको स्थानमा एलेक्स कारेलाई ठाउँ दिइएको छ। रिसभ पन्तको स्थानमा अजिन्क्या रहाने खेल्नेछन्। पन्त घाइते छन्। कारेलाई टोलीमा समावेश गरेपछि हेटमेयरले स्थान गुमाएका हुन्। एकै खेलमा एउटा टोलीले अधिकतम चार विदेशी खेलाडीलाई मात्र उतार्न सक्छ।

६ खेलपछि दिल्लीको १० र मुम्बईको ८ अंक छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?