‘अक्सन थियोरी’ सुधारका लागि दुई अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार

‘अक्सन थियोरी’ सुधारका लागि दुई अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार
+
-

दुई अमेरिकी अर्थशास्त्रीलाई ‘अक्सन थियोरी’मा उनीहरुले गरेको योगदानका लागि नोबेल पुरस्कार दिइने भएको छ।

द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अर्थशास्त्रका लागि यो वर्षको नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट विल्सनलाई संयुक्तरुपमा दिने घोषणा गरेको हो। अक्सन थियोरीलाई सुधार गर्दै उनीहरुले अझ वैज्ञानिक बनाएको एकेडेमीको ठहर छ। उनीहरुले अक्सनको नयाँ ढाँचा पनि पत्ता लगाएका छन्।

उद्योगी  अल्फ्रेड नोबेलको नाममा सन् १९६९ देखि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइँदै आएको छ। गत वर्ष अविजित बेनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमरलाई संयुक्तरुपमा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो।

यो वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमलाई प्रदान गर्ने निर्णय भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?