कविता

चतुरेकाे देश खाने कथा!

चतुरेकाे देश खाने कथा!
+
-

चतुरे गाऊँकाे हाम्राे भन्थ्याे कथा गाऊँ खाने

कारखाना नयाँ खाेल्ने पुल तरि पारि जाने

अर्थ बुझ्न नसकेर आफ्नै गाऊँ दिनु पर्‍याे

देशभरि खायाे गाऊँ सबै चतुरेकै गर्‍याे।।

 

केही दिन पछि फेरि शहर खाने कथा बन्याे

नयाँ ढाँचा शहरकाे बाटाे पिच हुने भन्याे

अर्थ यस्काे पनि गाह्राे फेरि शहर दिँदै गयाैँ

खायाे सबै ति शहर हामी हेरि मात्र रह्याैँ।।

 

 फेरि चतुरेकाे मनमा देश खाने कथा फुर्‍याे

 समृद्धि र राेजगारी प्रचारमा सबै जुर्‍याे

 दिनु हुन्न देश खान अर्थ नजानेकाे भनि

 शेष राख्नु पर्छ देश सन्ततिकाे लागि पनि।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?