बलात्कारीलाई फासी दिन माग गर्दै राजधानीमा प्रदर्शन (६ तस्बिर)

बलात्कारीलाई फासी दिन माग गर्दै राजधानीमा प्रदर्शन (६ तस्बिर)
+
-

काठमाडौं- बलात्कारीलाई संविधानमा नै फाँसीको सजाय हुनु पर्ने माग गर्दै महिला अधिकारवादीहरुले राजधानीमा प्रदर्शन गरेका छन्।

उनीहरुले बानेश्‍वरदेखि माइतीघर मण्डलासम्‍म बलात्कारीविरुद्ध चर्को नारा लगाउँदै फाँसीको सजाय दिनु पर्ने भन्‍दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘आफ्‍नो छोरी चेलीको अस्मिताको पहरेदार आफै बनौ, बलात्कारीलाई फाँसी नै चाहन्छ भनौँ, बलात्कारीलाई फाँसी दे, रेज भ्वास अगेन्सड रेप’ लगायतका ब्‍यानर बोकेका थिए।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु:

 

 

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?