हिल्सामा चिनियाँ पक्षद्वारा घेरबार गरिएको छ ९ नम्बर पिलर

हिल्सामा चिनियाँ पक्षद्वारा घेरबार गरिएको छ ९ नम्बर पिलर
+
-

हिल्सा – सीमा स्तम्भ भन्दा वारी पारीमात्रै भोगचलन गर्न पाइने मान्यतालाई लत्याएर चीनले नेपासँगको सीमा नाका हिल्सामा रहेको नम्बर सीमा स्तम्भ आधा आफ्नोमा पर्ने गरी तारबार गरेको पाइएको छ।

नेपाल तर्फ सीमा स्तम्भको आधा भाग छोडी आफू तर्फको आधा स्तम्भ समेत पर्ने गरी चीनले तारबार गरेको हो । चीनले सीमा स्तम्भलाई बिचमा पारेर आफ्नो भूभागलाई तारबार गरेको हो ।

सामान्यतः पिलरलाई छुट्टै स्थान दिनु पर्ने कुरालाई ध्यानै नदिएर हिल्साको मूख्य मार्गमै रहेको नौ नम्बर पिलरलाई चीनले तारबार गरेको हो । चीनले यस्तो गर्न नपाउने हिल्सा खटिँदै आएका सुरक्षकर्मी बताउँछन् ।

चीनले गल्ती गरेको र अब तारबार तोडेर पिलरको मान्यता राख्नुपर्ने ती सुरक्षाकर्मीको तर्क छ। सिमानाका सन्दर्भमा अन्तर्राष्ट्रिय मान्यता अनुसार चीनसँगको नेपालको सिमाना सबै बन्द सिमाना अन्तर्गत पर्छ, जहाँ सिमा पास अनुसार दुवै देशका नागरिकले निश्चित दूरीसम्म आवत जावत गर्न पाउँछन् ।

यस्तै चीनले आफ्नो भूभागको मुख्य गेट पनि सिमानासँगै जोडेर बनाएको छ । तर गत असारमा नेपालले बनाएको प्रवेशद्धार सिमानाको बीसदेखि पच्चीस मिटर नेपाली भूभाग तर्फ छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?