
देश सञ्चार
कात्तिक १, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– माइती नेपालकी संस्थापक तथा बाग्मती प्रदेशकी पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालालाई कोरोना संक्रमण भएको छ।
उनी एक सातादेखि होम आइसोलेसनमा बसिरहेकी छन्।
उनीसहित माइती नेपालका ३ जनालाई कोरोना संक्रमण भएको माइती नेपालका एक कर्मचारीले जानकारी दिए।
कार्यालयका कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यलय सिल गरिएको छ।

