बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु

बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु
+
-

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा ठाकुरबाबा–६, बर्दियाका कोरोना संक्रमित ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, असोज १४ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएका ४२ वर्षीय पुरुषलाई १६ गते कोरोना प्रमाणित भएको थियो।

उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि २७ गते भेरी अस्पतालमा पठाइएको थियो । उनको कात्तिक २ गते बिहान ३ बजे मृत्यु भएको छ ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

यसैबीच, आइतबार बाँकेमा १७ जनाले कोरोनालाई जितेका छन्। अशाेज १८ गते कोरोना पुष्टि भएका उनीहरु विभिन्न आइसोलेशन सेन्टरमा बसेका थिए ।

११ पुरुष र ६ महिला गरी १७ जनालाई आज डिस्चार्ज गरिएको छ । अहिलेसम्म बाँकेमा दुई हजार ३९ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ७३ जना पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?