जहाजमा कोरोना संक्रमित बोकेर गएपछि नेपाल एयरलाइन्स हङकङमा प्रतिबन्धित

जहाजमा कोरोना संक्रमित बोकेर गएपछि नेपाल एयरलाइन्स हङकङमा प्रतिबन्धित
+
-

काठमाडौँ- हङकङ प्रशासनले नेपाल एयरलाइन्सलाई त्यहाँ उड्न प्रतिबन्ध लगाएको छ।

यो प्रतिबन्धसँगै नेपाल एयरलाइनसका जहाजले अब नोभेम्वर ४ सम्म हङकङ उडान गर्न पाउने छैनन्। काठमाडौँबाट हङकङ उडेको जहाजमा ९ जना कोरोना संक्रमित पाइएपछि हङकङ प्रशासनले नेपाललाई त्यहाँ उड्न प्रतिबन्ध लगाएको हो। यो प्रतिबन्ध दुई साताका लागि हुनेछ।

यसअघि पनि हङकङले नेपाल एयरलाइन्सलाई १४ दिनको प्रतिबन्ध लगाएको साउथ चाइना मर्निङ पोस्टले जानकारी गराएको छ। यसअघि गएका ६ जना यात्रुमा कोरोना भाइरस देखिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?