मेस्सीमाथि ‘ज्यादती’ भएको भन्दै जेरार्ड पिकेले गरे बार्सिलोनाको आलोचना

मेस्सीमाथि ‘ज्यादती’ भएको भन्दै जेरार्ड पिकेले गरे बार्सिलोनाको आलोचना
+
-

लियोनल मेस्सीको सम्झौताका सम्बन्धमा गरेको व्यवहारलाई लिएर डिफेन्डर जेराड पिकेले बार्सिलोनाको आलोचना गरेका छन् ।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति एल क्लासिको अर्थात बार्सिलोना र रियल मड्रिडबिच खेल हुँदैछ । सिजनको पहिलो एल क्लासिकोको अघि पिकेले क्लबको आलोचना गरेका हुन् ।

कप्तान मेस्सीले यो सिजन क्लबबाट बाहिरिन इच्छा व्यक्त गरेका थिए । तर बार्सिलोनाले उनलाई बाध्य पारेर क्लबमै राखेको छ ।

क्लबका सर्वकालीन सर्वाधिक गोलकर्ता मेस्सी सम्झौता रहेको नियमका कारण अदालती झमेला हुन सक्ने भन्दै मन नभएर पनि बार्सिलोनामै बस्ने निर्णय गरे ।

मेस्सी सबथोक पाउनका लागि योग्य रहेको बताएका पिकेले भने, ‘हाम्रो शक्ति सुरक्षित हुनु पर्छ, यसलाई बेवास्ता गर्न मिल्दैन । नयाँ रंगशाला मेस्सीको नाममा राखिनु पर्छ र त्यसपछि स्पोन्सर गरिनु पर्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?