हैदराबादविरुद्ध पञ्जाबको रोमाञ्चक जित

हैदराबादविरुद्ध पञ्जाबको रोमाञ्चक जित
+
-

किंग्स इलाभेन पञ्जाबले आइपिएल अन्तर्गत शनिबार राति भएको खेलमा सनराइजर्स हैदराबादविरुद्ध रोमाञ्चक जित निकालेको छ।

दुबईमा भएको यो खेलमा पञ्जाबले १२ रनको जित निकालेको हो। पञ्चाबको यो लगातार चौथौ जित हो।

पञ्जाबले हैदराबादलाई जितका लागि १२७ रनको सामान्य लक्ष्य दिएको थियो । हैदराबादको टिम १९.५ ओभरमा मात्र ११४ रन बनाएर अलआउट भयो।

अन्तिम ओभरमा हैदराबादलाई जितका लागि १४ रन आवश्यक थियो । तर उक्त ओभरमा हैदराबादले तीन विकेट गुमाएर मात्र एक रन जोड्न सक्यो।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए । यस्तै विजय शंकरले २६ तथा जोनी बेयरस्टोले १९ रन बनाए । मनिस पाण्डेले १५ रन बनाए ।

पञ्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३–३ विकेट लिए । त्यस्तै मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले एक–एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?