देशभर २७७ जना कोरोना संक्रमित आईसीयुमा, ६६ जना भेन्टिलेटरमा

देशभर २७७ जना कोरोना संक्रमित आईसीयुमा, ६६ जना भेन्टिलेटरमा
+
-

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २७७ जना कोरोना संक्रमितको आईसीयुमा र ६६ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश एकमा ३६, प्रदेश २ मा १०, बागमती प्रदेशमा १७६, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ४२, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित आईसीयुमा रहेका छन्।

यस्तै प्रदेश १ मा १०, प्रदेश २ मा २, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा १ र लुम्बिनी प्रदेशमा ८ जना गरी ६६ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?