दाजुभाइले एकअर्का विरुद्ध गरे गोल

दाजुभाइले एकअर्का विरुद्ध गरे गोल
+
-

दाजुभाइले आ-आफ्नो टिमका लागि गोल गरे तर जित दाइको टिमको भयो । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नापोलीले बेनेवेन्तोलाई २-१ ले पराजित गर्यो ।

३० औँ मिनेटमा रोबर्टो इनसिग्नले गोल गरी घरेलु टोली बेनेवेन्तोलाई सुरुवाति अग्रता दिलाए । २६ वर्षका भाइले गरेको सो गोलका कारण पछि परेको आफ्नो टिमका लागि २९ वर्षका लोरेन्जो इनसिग्नले ६० औँ मिनेटमा गोल गरे ।

६७ औँ मिनेटमा आन्द्रेया पेताग्नाले गोल गरी नापोलीलाई जित दिलाए । दुवै गोलका लागि पोलितानोले सहयोग गरेका थिए ।

रोबर्टो २०१९ मा नापोली छोडेर बेनेवेन्तो गएका थिए । खेलपछि लोरेन्जोले यो खेल आफ्नो परिवारका लागि विशेष गरेको बताए । भाइलाई गोलका लागि बधाई दिएको र उसले पनि बधाई दिएको लोरेन्जोले बताए ।

जितपछि पाँच खेलबाट ११ अंक जोडेको नापोली दोस्रो स्थानमा उक्लिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?