ह्यारी केन र सन हेङ्ग-मिनको सहकार्यमा टोटनह्यामको महत्वपूर्ण जित

ह्यारी केन र सन हेङ्ग-मिनको सहकार्यमा टोटनह्यामको महत्वपूर्ण जित
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्यामले बर्नलीलाई १-० ले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केन र सन हेङ्ग-मिनको भूमिका महत्वपूर्ण रह्यो । केनको सहयोगमा सनले ७६ औँ मिनेटमा गरेको गोल नै टोटनह्यामको जितका लागि निर्णायक बन्यो ।

एरिक लामेलाले पास गरेको बललाई केनले सन तर्फ दिएर गोलका लागि सहयोग गरेका हुन् । केन र सनले प्रिमियर लिगमा गोलका लागि गरेको यो २९ औँ साझेदारी हो ।

सनले यो सिजन लिगमा ८ गोल गरिसकेका छन् । जितपछि पाँचौँ स्थानको टोटनह्यामको ६ खेलबाट ११ अंक भएको छ ।

सोमबार राति नै भएको खेलमा ब्राइटन र वेष्ट ब्रोमले १ १ को बराबरी खेली अंक बाँडेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?