इब्राहिमोविचको दुई गोल, तर एसी मिलान बराबरीमा

इब्राहिमोविचको दुई गोल, तर एसी मिलान बराबरीमा
+
-

इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा शीर्ष स्थानको एसी मिलान रोमासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलान ३-३ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा दुवै तर्फबाट एक एक गोल भएकोमा दोस्रो हाफमा दुवै टिमले दुई दुई गोल गरेको हो । एसी मिलानका लागि दोस्रो मिनेटमा जाल्टन इब्राहिमोविचले गोल गरे । १४ औँ मिनेटमा इडेन डिजेकोले रोमाका लागि बराबरी गोल फर्काए ।

४७ औँ मिनेटमा एलेक्सिज सिलेमेकर्सले गोल गरी एसी मिलानलाई पुनः अग्रता दिलाए । ७१ औँ मिनेटमा पाएको पेनाल्टीमा जोर्डन वेरेतोउतले गोल गरी रोमालाई बराबरीमा ल्याए ।

७९ औँ मिनेटमा इब्राहिमोविचले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि एसी मिलान फेरि अग्रता कायम गर्न सफल भयो । तर ८४ औँ मिनेटमा माराश कुम्बुलाले गोल गरी रोमालाई हारबाट जोगाए ।

बराबरीपछि शीर्ष स्थानको एसी मिलानको पाँच खेलबाट १३ अंक भएको छ । उ दोस्रो स्थानको नापोली र तेस्रो स्थानको सासुओलो भन्दा दुई अंकले अघि रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?