कोलकातालाई हराउँदै पञ्जाब चौथाे स्थानमा

कोलकातालाई हराउँदै पञ्जाब चौथाे स्थानमा
+
-

इण्डियन प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ।

कोलकातालाई हराउँदै पञ्जाबले लगातार पाँचौँ जित हासिल गरेको हो। जितसँगै पञ्जाब अंकतालिकाको चौथौ स्थानमा उक्लेको छ।

पञ्जाबले कोलकाताले जितका लागि दिएको १५० रनको लक्ष्य १८.५ ओभरमा पूरा गर्‍यो।

पञ्जाबका मन्दिप सिंहले अविजित ६६ तथा क्रिस गेलले ५१ रन बनाए।

मन्दिप र गेलबीच दोस्रो विकेटका लागि १०० रनको साझेदारी भयो। पाँच छक्का र दुई चौकाले सजिएको पारी खेलेर म्याचलाई पञ्जाबको हक दिलाउने क्रिस गेल म्यान अफ द म्याच घोषित भए ।

यो आइपिएल १३ मा पञ्जाबको छैठौँ जित तथा कोलताको छैठौँ हार हो। पञ्जाब १२ अंकका साथ अंक तालिकाको चौथौ स्थानमा उक्लेको छ। योसँगै पञ्जाबले प्ले अफ सम्भावना बलियो बनाएको छ ।

पाँचौँ स्थानमा झरेको कोलकाताले पनि १२ खेलमा १२ अंक नै जोडेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?