वीपी प्रतिष्ठानमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु

वीपी प्रतिष्ठानमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु
+
-

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकामा ५० वर्षीय पुरुषको सोमबार दिउँसो १२ बजेर ५५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।

उच्च रक्तचाप र मधुमेहबाट पीडित पुरुषमा कार्तिक १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका डा. श्रेष्ठले स्वास्थ्य अवस्था गम्भीर बनेर थप उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको जानकारी दिए।

कोरोना संक्रमण भएपछि पुरुषलाई आठाँै दिन कार्तिक ८ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

यससँगै प्रदेशमा हालसम्म ५२ महिला र १ सय २० जना पुरुष गरि कुल १ सय ७२ जनाको मृत्यु भएको छ।

जसमा प्रदेश १ का १ सय ५६ र प्रदेश १ बाहिरका १६ जनाको संक्रमणबाट मृत्यु भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?