परीक्षा दिएर कलेज बाहिर निस्केकी युवतीको गोली हानी हत्या

परीक्षा दिएर कलेज बाहिर निस्केकी युवतीको गोली हानी हत्या
+
-

भारतको फरिदाबादस्थित एक कलेजको बाहिर २१ वर्षीया छात्राको गोली हानेर हत्या गरिएको छ।

टाइम्स अफ इण्डियाका अनुसार हरियाणाको फरिदाबादमा २१ वर्षीया छात्रालाई कारमा आएका अभियुक्तले सुरुमा अपहरणको प्रयास गरेका थिए।

अपहरणको योजना असफल भएपछि उनीमाथि गोली प्रहार भएको हो। ती छात्रा परीक्षा दिएर कलेजबाट बाहिरिने क्रममा गोली प्रहार गरी हत्या गरिएको खबरमा उल्लेख छ।

प्रहरीले घटनामा संलग्न दुईजनाको खोजी भइरहेको जनाएको छ। अभियुक्त मध्ये एकजना युवतीका चिनजानका व्यक्ति रहेको प्रहरीको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?