भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा भारी गिरावट

भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा भारी गिरावट
+
-

भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा भारी गिरावट आएको छ।

बितेको २४ घण्टामा भारतमा ३६ हजार ४ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । यो तीन महिना यताकै एकै दिन संक्रमण पुष्टि हुने सबैभन्दा न्यून संख्या रहेको बताइएको छ।

पछिल्लो २४ घण्टामा भारतभर ४८८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अब भारतमा संक्रमित हुनेको संख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ भने अहिलेसम्म १ लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ।

अहिले भारतमा ६ लाख २५ हजार ८५७ संक्रिय संक्रमित रहेका छन्। ७२ लाख भन्दा धेरै संक्रमणमुक्त भएका छन्।

बितेको २४ घण्टामा भारतभर ९ लाख ५८ हजार मानिसमा कोरोना परीक्षण गरिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?