कोरोनाबाट बढी प्रभावित मुलुकको सूचीमा नेपाल ३४ औँ स्थानमा

कोरोनाबाट बढी प्रभावित मुलुकको सूचीमा नेपाल ३४ औँ स्थानमा
+
-

कोरोना भाइरसको महामारी सुरु भएको झण्डै एक वर्ष हुन लाग्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन। विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ३८ लाखभन्दा बढी छ भने ११ लाख ६५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ८९ लाख ६२ हजार ७ सय ८३ जना संक्रमित भएकोमा २ लाख ३१ हजार ४५ जनाकाे मृत्यु भएको छ।

कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६ हजार ४ सय २९ पुगेको छ। भारतमा ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५ सय ३५ पुगेको छ।

यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ५४ लाख ११ लाख ५ सय ५० पुगेको छ भने मृत्यु हुनेको १ लाख ५७ हजार ४ सय ४१ रहेको छ।

यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा रुस चाैथाे, फ्रान्स पाँचौँ, स्पेन छैठौँ, अर्जेन्टिना साताैँ, कोलम्विया आठौँ, मेक्सिको नवौँ र बेलायत दशाैँ स्थानमा रहेको छ।

वर्ल्डोमिटरको तथ्या‌क अनुसार कोरोना संक्रमितको संख्याको  आधारमा नेपाल ३४ औँ स्थानमा रहेको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० रहेको छ भने ८ सय ६२ जनाको मृत्यु भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?