हिल्दु विद्युत वितरण केन्द्रका कर्मचारीमा कोरोना पुष्टि हुँदा सेवा प्रभावित

हिल्दु विद्युत वितरण केन्द्रका कर्मचारीमा कोरोना पुष्टि हुँदा सेवा प्रभावित
+
-

सिमकोट– तीनजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि हुम्लाको हिल्दु विद्युत आयोजनाको वितरण केन्द्रको सेवा प्रभावित भएको छ।

संक्रमित तीनै जना कार्यालयमै आइसोलेसनमा बसेका छन्। कार्यालय सील गरिएको छ, जसका कारण विद्युत ‘रिडिङ’ र ‘बिलिङ’ पनि बन्द भएको केन्द्रले जानकारी दिएको छ। कार्तिक १९ गतेसम्म सेवा प्रभावित हुने केन्द्रको भनाइ छ।

सिमकोट र खार्पुनाथ गाउँपालिकामा केन्द्रका एक हजार आठ सय सेवाग्राही छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?