देशभर २९० जना कोरोना संक्रमित आईसीयुमा, ७२ जना भेन्टिलेटरमा

देशभर २९० जना कोरोना संक्रमित आईसीयुमा, ७२ जना भेन्टिलेटरमा
+
-

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म देशभर २९० जना कोरोना संक्रमितको आईसियुमा र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा १७८, गण्डकीमा १५, लुम्बिनीमा ४४, कर्णालीमा ४ र सुदूरपश्चिममा ५ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको जानकारी दिए।

यस्तै प्रदेश १ मा ६, प्रदेश २ मा २, बागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

हाल झापा, मोरङ, सुनसरी, काभ्रे, मकवानपुर, ललितपुर, काठमाडौँ, चितवन, कास्की, भक्तपुर, नवलपरासीपूर्व, दाङ, कैलाली, र रुपन्देहीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित नरहेको जिल्ला मनाङ मात्रै हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?