मुम्बईसँग हार्यो विराटको बैंग्लोर

मुम्बईसँग हार्यो विराटको बैंग्लोर
+
-

विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

अबुधाबीमा भएको खेलमा मुम्बई इन्डिउन्सले बैंग्लोरलाई पाँच विकेटले पराजित गरेको हो । १६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेटको क्षतिमा भेट्टायो ।

मुम्बईको जितमा सूर्यकुमार यादव नायक बने । उनले ४३ बलमा १० चौका र तीन छक्काको सहयोगमा नटआउट ७९ रन बनाए । यस्तै इशान किशनले १९ बलमा २५, क्वीन्टन डी ककले १९ बलमा १८ तथा हार्दिक पाण्डेयले १५ बलमा १७ रन बनाए ।

पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । उसका लागि देवदत्त पादिकलले ४५ बलमा १२ चौका र एक छक्काको सहयोगमा ७४ तथा जोश फिलिपेले २४ बलमा ३३ रनको योगदान दिएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?