साढे २९ लाख रुपैयाँसहित दश जुवाडे पक्राउ

साढे २९ लाख रुपैयाँसहित दश जुवाडे पक्राउ
+
-

नेपालगञ्ज – बाँके प्रहरीले साढे २९ लाख रुपैयाँसहित दश जना जुवाडेलाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्कस्थित कृष्णप्रसाद वलीको घरमा भइरहेको ठूलो खालको जुवामा प्रहरीले छापा मारेको हो।

बाँके प्रहरीका अनुसार, सन्तोष थापा, मेघनाथ कचबन्दिया, नविन घिमिरे, टोपबहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्णबहादुर सुवेदी, रहमान मियालाई जुवा खालबाट पक्राउ गरिएको छ ।

काटपत्ती खेलिरहेका उनीहरुको साथबाट २९ लाख ४८ हजार सात सय रुपैयाँ बरामद भएको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानूनी कारबाही हुने बाँके प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?