काजल अग्रवालको हातमा गौतमको नामको मेहेन्दी

काजल अग्रवालको हातमा गौतमको नामको मेहेन्दी
+
-

काजल अग्रवालको विवाह ३० अक्टोबरमा हुँदैछ। उनी व्यापारी गौतम किचलुसँग विवाह गर्दैछिन्। अभिनेत्रीको विवाह परिवारका सदस्य र नजिकका आफन्तको बिचमा सम्पन्न हुँदैछ।

दक्षिण भारतीय चलचित्रकी अभिनेत्री काजलको विवाहको एक दिन अगाडि मेहेन्दी लगाएकी छिन्। उनले इन्स्टाग्राममा आफ्नो मेहेन्दी लगाएको तस्बिर सार्वजनिक गरेकी छन्। उनको हातमा गाढा मेहेन्दी बसेको छ, विवाहको लागि उनी उत्साहित देखिन्छिन्। उनको मेहेन्दीको तस्बिरमा फ्यानले विवाहको शुभकामना दिएका छन्।

 

View this post on Instagram

 

🧿 #kajgautkitched 🧿

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on


गौतम मुम्बईका चर्चित व्यापारी हुन्। उनको इन्टिरियर डिजाइनको व्यापार छ। उनी खेलाडी पनि हुन्।

 

View this post on Instagram

 

@tyaanijewellery

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?