
देश सञ्चार
कात्तिक १३, २०७७
अ
+
अ
अ
-
ट्राफिक प्रहरीका प्रमुख भीम ढकालले दसैँमा काठमाडौँ जानेको संख्यामा १० लाखले कमी भएको उल्लेख गर्दै दसैँपछि काठमाडौँ आउने पनि घटिरहेको जानकारी दिएका छन्।

