चर्चित भारतीय अभिनेत्री काजल अग्रवाल आज विवाह बन्धनमा बाधिँदै

चर्चित भारतीय अभिनेत्री काजल अग्रवाल आज विवाह बन्धनमा बाधिँदै
+
-

चर्चित बलिउड अभिनेत्री काजल अग्रवाल शुक्रबार विवाह बन्धनमा बाधिँदैछिन्।

प्रेमी गौतम किट्च्लुसँग उनको विवाह हुन लागेको हो। मुम्बईस्थित ताज होटलमा हुने विवाह समारोहमा निकै कम संख्यामा पाहुनालाई बोलाइएको छ।

यसअघि बिहीबार  मेहन्दी लगाइएको गतिविधीका तस्विर ३५ वर्षीया काजल आफैले सामाजिक सन्जालमा पोष्ट गरेकी थिइन्। उधोगी किट्च्लुसँग आफ्नो विवाह हुन लागेको बारे काजलले तीन साताअघि सार्वजनिक गरेकी थिइन्।

मोडलिङबाट सिने क्षेत्रमा प्रवेश गरेकी काजलले थुप्रै दक्षिण भारतीय फिल्म खेलेकी छिन्। उनले अभिनय गरेका केहि बलिउड सिनेमाले पनि उल्लेख्य आम्दानी गरेका छन्। काजलले यसबीचमा गायन क्षेत्रमा समेत हात हालेकी थिइन्। तेलेगु फिल्मका लागि चारपटक फिल्म फेयर अवार्डका लागि मनोनयनमा परेपनि उनले यो अवार्ड जित्न सकेकी छैनन्।

सन् २००४ मा बलिउड फिल्म ‘क्युँ हो गया’ खेलेर सिनेमा क्षेत्रमा प्रवेश गरेकी काजललाई सन् २००९ मा प्रदर्शनमा आएको ऐतिहासिक घटनामा आधारित तेलुगु  फिल्म मागधिराले नयाँ उचाई दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?