झापाका ७३ वर्षे कोरोना संक्रमितको मृत्यु

झापाका ७३ वर्षे कोरोना संक्रमितको मृत्यु
+
-

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । झापाको गौरीगञ्ज नगरपालिकाका ७३ वर्षीय बृद्धको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मुटु सम्बन्धी रोगबाट पीडित बृद्धमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई कात्तिक ७ गते प्रतिष्ठानमा थप उपचारका लागि भर्ना गरिएको डा. श्रेष्ठले जानकारी दिए।

प्रतिष्ठानमा उपचारका क्रममा हालसम्म ८० जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा हाल १९ जना संक्रमित आइसोलेशनमा उपचाररत छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?