चर्चित हलिउड पात्र जेम्स बोन्डको चरित्र निभाउने कन्नेरीको निधन

चर्चित हलिउड पात्र जेम्स बोन्डको चरित्र निभाउने कन्नेरीको निधन
+
-

चर्चित हलिउड पात्र जेम्स बोन्डको चरित्र निभाउने सिन कन्नेरीको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ।

मृत्युको कारण भने खुलाइएको छैन। स्कटल्यान्डमा जन्मिएका कन्नेरी जेम्स बोन्ड सिरिजका सात वटा फिल्ममा अभिनय गरेका थिए। उनी जेम्स बोन्डको चरित्र निभाउने पहिलो अभिनेता थिए। जेम्स बोन्ड पात्र भएका ‘डा. नो’देखि ‘यू अन्ली लिभ ट्वाइस’सम्ममा अभिनय गरेका थिए। उनले एकपटक एकेडेमी अवार्ड र तीन गोल्डेन ग्लोब्स अवार्डसिहत थुप्रै अवार्ड जितेका छन्।

१४ वर्षको उमेरमा स्कुल छाडेका कन्नेरी मोडलिङ, नाटक र टेलिभिजन शृंखला हुँदै ठुलो पर्दामा पुगेका थिए। बडि बिल्डिङ सिकेर मिस्टर युनिभर्समा समेत सहभागी भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?