पछि परेको लिभरपुलको शानदार पुनारागमन, पुग्यो शीर्ष स्थानमा

पछि परेको लिभरपुलको शानदार पुनारागमन, पुग्यो शीर्ष स्थानमा
+
-

साबिक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा सुरुमा पछि परेर पनि जित निकाल्न सफल भएको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो । १० औँ मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट भ्रमण टोली वेष्ट ह्यामले अग्रता लिएको थियो ।

तर ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा मोहमद सालहले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

थप खेलाडीका रुपमा मैदान छिरेका डिओगो जोटाले ८५ औँ मिनेटमा गोल गरी लिभरपुललाई जित दिलाएका हुन् । उनले लगातार तीन खेलमा गोल गरेका छन् ।

जितपछि सात खेलबाट १६ अंक जोडेको लिभरपुल एभर्टनलाई पछि पारेर शीर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको एभर्टन १३ अंकसहित दोस्रो स्थानमा छ । ८ अंक रहेको वेष्ट ह्याम १३ औँ स्थानमा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?