फेरि हार्‍यो विराट कोहली कप्तानीको बैंग्लोर

फेरि हार्‍यो विराट कोहली कप्तानीको बैंग्लोर
+
-

विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर पराजित भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति शारजहाँमा भएको खेलमा बैंग्लोरलाई सनराइजर्स हैदरावादले पाँच विकेटले पराजित गरेको हो ।

यो आइपिएलमा बैंग्लोरको छैटौँ हार हो ।

बैंग्लोरले प्रस्तुत गरेको १२१ रनको लक्ष्य हैदरावादले मात्रै १४ ओभर एक बलमा पाँच विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि ऋिद्धिमन साहले ३२ बलमा ३९ तथा मनिष पाण्डे र ज्यासन होल्डरले समान २६ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले सात विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो । उसका लागि जोस फिलिप्सले ३१ बलमा ३२, एबी डी भिल्लियर्सले २४ बलमा २४ तथा वासिङ्गटन सुन्दरले १८ बलमा २१ रन बनाए ।

विजयी भएको हैदरावाद १२ अंकसहित चौथो स्थानमा छ । पराजित भएको बैंग्लोर १४ अंकसहित दोस्रो स्थानमा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?