
देश सञ्चार
कात्तिक १६, २०७७

अ
+
अ
अ
-
काठमाडौँ- राजधानीको तीनकुनेस्थित बागमती नदीको पुलमुनि एक पुरुषको शव फेला परेको छ।
काठमाडौँ प्रहरी परिसर प्रवक्ता सोमेन्द्रसिंह राठोरले मृतकको पहिचान हुन नसकेको बताए। मृतकको उमेर अन्दाजी ३०/३२ वर्ष रहेको प्रहरीको अनुमान छ। प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

