धान लोड गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धान लोड गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
+
-

वीरगञ्ज– पर्साको जगरनाथपुर गाउँपालिकामा आइतबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुर टोलमा लु ३ त १२१६ नम्बरको ट्र्याक्टर दुर्घटना भएको थियो। धान लाेड गरी वीरगञ्ज आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालक ३५ वर्षीय राम मनोहर साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

लक्ष्मीपुरमै रहेको चन्द्रवाती खोलाको पुलबाट करिब १ सय मिटर तल खस्दा चालक साह ट्र्याक्टरले च्यापिएका थिए।अनियन्त्रित भएर ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर धनीसमेत रहेका चालक साहको घटनास्थलमै ज्यान गएको प्रहरी चौकी पाँडेपुरले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?