गाउँपालिका अध्यक्षको आदेशमा रोकियो शिक्षकको तलब

गाउँपालिका अध्यक्षको आदेशमा रोकियो शिक्षकको तलब
+
-

सिमकोट– हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष दलबहादुर फडेराको निर्देशनमा दुईवटा विद्यालयका शिक्षकको तलब रोकिएको छ।

दसैँका बेला अदानचुली गाउँपालिकाका सूर्योदय मावि र थुममालिका प्राविका शिक्षकको तलब अध्यक्ष फडेराको आदेशमा रोकिएको हो।

दसैँ अगाडि विद्यालयकाे खातामा गाउँपालिकाबाट शिक्षकको पारिश्रमिक निकासा नआएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेल र लेखापालसँग बुझ्दा चेक काटिसकेको अवस्थामा अध्यक्ष फडेराको निर्देशनमा तलब रोकिएको जानकारी पाएको थुममालिका प्राविका प्रधानाध्यापक भैरव भण्डारीले बताए।

के–कति कारणले दुईवटा विद्यालयको मात्र निकासा रोकियो आफूलाई कुनै जानकारी नभएको भण्डारीले बताए।

तर अध्यक्ष फडेराले भने यसबारे आफूलाई जानकारी नभएको बताए। शिक्षकहरुले हालसम्म पनि तलब नपाउँदा समस्या भएको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?