आर्सनलले १४ वर्षपछि म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा हरायो

आर्सनलले १४ वर्षपछि म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा हरायो
+
-

आर्सनलले म्यानचेस्टर युनाइटेडलाई इंग्लिस प्रिमियर लिगमा १४ वर्षमा पहिलोपटक उसकै मैदानमा पराजित गरेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले घरेलु टिम म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । ६९ औँ मिनेटमा पाएको पेनाल्टीमा पिएर–एमरिकले गोल गरे । सोही गोल नै आर्सनलको जितका लागि निर्णायक बन्यो ।

जितपछि सात खेलबाट १२ अंक जोडेको आर्सनल नवौँ स्थानमा पुगेको छ । पराजित भएको म्यानचेस्टर युनाइटेड सात अंकसहित १५ औँ स्थानमा छ ।

आइतबार राति नै भएको खेलमा साउथह्याम्पटनले एस्टन भिल्लालाई ४–३ ले पराजित गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?