राजधानीमा एटीएम फोड्दा फोड्दै एक जना पक्राउ

राजधानीमा एटीएम फोड्दा फोड्दै एक जना पक्राउ
+
-

काठमाडौंँ- काठमाडौँको कुलेश्वरमा एक बैंकको एटिएम फोडिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेको अवस्थामा कैलालीका प्रज्वल खाँणलाई पक्राउ गरेको हो।  १७ वर्षीय खाँण कैलालको टिकापुर घर भई हाल बानेश्वरमा बस्दै आएका थिए।

वृत प्रमुख अपिलराज बोहराले शंकास्पद गतिविधि देखेपछि एटिएम खोलेर हेर्दा खाँड फोडेर पैसा निकाल्ने तयारीमा रहेको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?