मोटरसाइकल दर्ता नवीकरणमा पनि जोर-बिजोर प्रणाली

मोटरसाइकल दर्ता नवीकरणमा पनि जोर-बिजोर प्रणाली
+
-

काठमाडौँ- मंगलबारदेखि मोटरसाइकल दर्ता नवीकरणमा पनि जोर-बिजोर प्रणाली लागू हुने भएको छ।

कोरोना भाइरसको महामारीका कारण स्थिति प्रतिकूल रहेको भन्दै प्रदेश सरकार बाग्मती यातायात व्यवस्थापन कार्यालयले त्यस्तो व्यवस्था गरेको हो। हाल काठमाडौँ उपत्यकामा सवारी साधन सन्चालनमा पनि जोर-बिजोर प्रणाली लागू भइरहेको छ।

अर्को सूचना जारी नहुँदासम्म यो व्यवस्था लागु हुने यातायात कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?